इलोन मस्कले स्पेसएक्स र टेस्ला गाभ्ने, आम्दानीमा तीव्र वृद्धि
clickmandu.com · Wed Oct 21 05:30:29 GMT 2026

एजेन्सी । स्पेसएक्स र टेस्ला दुवैका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलोन मस्कले मंगलबार आयोजित ‘अर्निङ्स कल’ (वित्तीय विवरण सार्वजनिक गर्ने छलफल) का क्रममा यी दुई कम्पनीहरू गाभ्ने विषयमा समर्थन जनाएका छन् । तर, यो अन्तिम रूपमा प्रत्येक कम्पनीका विशेष सेयरधनी समितिहरूमा भर पर्ने उनले बताएका छन् ।
लामो समयदेखि चर्चामा रहेको मर्जरका बारेमा सोधिएको प्रश्नमा मस्कले जवाफ दिए, ‘यो पक्कै पनि यस्तो प्रश्न हो जहाँ मलाई बारुदी सुरुङमाथि नाच्दै हिँडिरहेको जस्तो महसुस हुन्छ… तर, मलाई लाग्छ कम्पनीहरू संयोजन गर्नुका धेरै फाइदाहरू छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)