मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमै गरे टीका ग्रहण

clickmandu.com · Wed Oct 21 06:08:07 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)