‘गिरफ्तार गरिएका’ भेनेजुएलाका राष्ट्रपति दम्पतीविरुद्ध मुद्दा चलाउने अमेरिकाको घोषणा
barnanmedia.com · Sat Jan 03 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको भनेर गरेको दाबीपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्।
अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डी
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)