दसैँमा जमरा पनि बिक्रीमा, स्वयम्भूमा किन्नेको चहलपहल
kendrabindu.com · Wed Oct 21 06:26:48 GMT 2026

काठमाडौँ ।
बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)