शत प्रतिशत विश्वासको मत पाएका मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्न सकेनन्, संकटमा गठबन्धन
dcnepal.com · Tue Jan 31 16:41:22 GMT 2023
महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारको सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न सकेको छैन। मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि सत्ता साझेदार दलबीच आपसमा सहमति जुट्न नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)