मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको यथार्थ र भविष्यको बाटो (भिडियो)

ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

नेपाल किन समृद्धि र सुशासनको बाटोमा अघि बढ्न सकेन ? लामो समयदेखि चलिरहेको यो बहसले कहिले सार्थकता पाउँछ ठ्याक्कै भन्न सकिन्न । नेपालको अग्रणी मिडिया रातोपाटीले आफ्नो स्थापनाको १३ औं वर्ष पूरा गरेको अवसरमा ‘सुशासन र समृद्धिका तगाराहरू’ विषयमा बहस चलायो । यसका लागि १० बुँदे अवधारणा पत्र तयार पार्ने अवसर मलाई मिल्यो ।

विस्तृत भिडियोमा

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)