मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातोपाटी अन्तरसंवाद : समृद्धि र सुशासनका तगाराहरू (भिडियोसहित)

ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

काठमाडौँ । स्थापनाको १३औं वार्षिकोत्सवको अवसरमा रातोपाटी ले ‘सुशासन र समृद्धिका तगाराहरू’ विषयमा अन्तरसंवाद गरेको छ । पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले तयार पारेको अवधारणापत्रमाथि प्रतिनिधिसभा सदस्य विपिन आचार्य , राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल र नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री ले समीक्षा गरेका छन् । यसको सञ्चालन रातोपाटीकर्मी रोहित दाहालले गरेका छन् ।

प्रस्तुत छ ‘समृद्धि र सुशासनका तगाराहरू’ विषयमा गरिएको ‘रातोपाटी अन्तरसंवाद’ (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)