मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशासन र समृद्धि प्राप्तिमा बालेन सरकारका सुरुवाती लेखाजोखा

ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

काठमाडौँ । नेपालको इतिहासमा ८० को दशक राजनीतिक उथलपुथल र रूपान्तरणको साक्षी बन्यो । विशेषगरी ‘जेनजी’ पुस्ताको असन्तुष्टि र परम्परागत दलहरूको ‘सिन्डिकेट’ विरुद्धको विद्रोहबाट शक्ति आर्जन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै सत्ताको बागडोर सम्हाल्न सफल भयो ।

वर्तमान सरकार गठन भएको साढे दुई महिना पुग्दै छ । रास्वपाको ‘वाचा पत्र’, सरकारले सार्वजनिक गरेको ‘१०० दिने शासकीय सुधार कार्यसूची’, ‘नीति तथा कार्यक्रम’ र आर्थिक वर्ष २०८३/८४ को बजेटलाई मसिनो गरी केलाउँदा, यसले नेपालको सुशासन र समृद्धिको यात्रामा केही नवीन र आशालाग्दा संकेतहरू देखिन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)