बजेट खर्चमा सुशासनको खडेरी : कागजमा आयोजना, मैदानमा सन्नाटा
ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपालले २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गर्यो । कुल ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको विनियोजित बजेटमा ६३.२० प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ ।
छिमेकी राष्ट्र भारतको केन्द्रीय सरकारले आर्थिक वर्ष २०२४/०२५ मा ११२ खर्ब भारतीय रुपैयाँ बराबरको पुँजीगत बजेट खर्च गरेको थियो । मध्यावधि समीक्षामा यो अनुमान १०९ खर्ब ५० अर्बमा झर्दा अन्तिम खर्च १०७ खर्ब भएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । खर्च भएको यो रकम विनियोजित बजेटको ९५.५४ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)