प्रदेश र स्थानीय तहको समृद्धिमा अनुदार सिंहदरबार
ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनको संज्ञा दिइएको सङ्घीय शासन प्रणाली लागू भएको झन्डै एक दशक पुग्न लागेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्याउने र राज्यको शक्तिलाई नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यका साथ ०७२ सालमा नयाँ संविधान जारी भयो ।
सोही संविधानको जगमा टेकेर ०७४ सालमा पहिलो पटक तीनै तहको निर्वाचन सम्पन्न भई सङ्घीयता कार्यान्वयनको व्यावहारिक अभ्यास सुरु भयो । तर, संघीयताको यो नौ वर्षे यात्रालाई नजिकबाट नियाल्दा के देखिन्छ भने अधिकारको बाँडफाँट कागजमा त भयो तर वास्तविक लगाम अझै पनि काठमाडौँकै सिंहदरबारमा केन्द्रित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)