लेवनानका स्थानीयलाई नेपाली सेनाको सहयोग
setopati.com · Sat Feb 06 17:19:00 UTC 2021
युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले लेवनानका स्थानीय समुदायलाई कोभिड-१९ महामारी नियन्त्रणमा सहयोग गरेको छ।
मेडिकल आपतकालसमेत घोषणा गरिएको उक्त क्षेत्रमा मिशनको जिम्मेवारी सम्हालिरहेको नेपाली सेनाको बर्द बहादुर गण (नेपब्याट-६२) ले आफ्नो क्षेत्रमा “कोभिड किट सहयोग” अभियान सञ्चालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)