मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था स्थिर

farakdhar.com · Wed Dec 06 01:16:46 GMT 2023

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

मंगलबार अपरान्ह नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)