मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऋषि धमलाले लगाए दशैँको टीका, आफन्तलाई पनि लगाइदिए

reportersnepal.com · Wed Oct 21 06:39:15 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले दशैँको टीका लगाएका छन्।

उनले आफूले टीका ग्रहण गर्नुका साथै आफन्त तथा मान्यजनलाई पनि टीका लगाइदिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)