मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करोडौँ खर्चको मौसमी रडार दुई वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

nepalsamaya.com · Wed Oct 21 06:46:00 GMT 2026

सुर्खेत- सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार अझै सञ्चालनमा आउन सकेको छैन। चट्याङका कारण क्षति पुगेपछि बन्द भएको रडार पुनः सञ्चालनमा ल्याउन ढिलाइ हुँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम निगरानी तथा विपद् पूर्वसूचना प्रणाली प्रभावित भएको छ।

करिब १७ करोड रुपैयाँ खर्चेर स्थापना गरिएको अत्याधुनिक प्रविधिसहितको मौसमी रडार लामो समयदेखि प्रयोगविहीन बनेको हो। यस रडारले पश्चिम नेपालका विभिन्न क्षेत्रमा विकसित हुने मौसमी गतिविधिको निगरानी गरी मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)