वाफ महिला च्याम्पियनसिप: सिरियामाथि नेपालको सहज जित
deshsanchar.com · Tue Feb 20 16:42:43 GMT 2024
काठमाडौं- साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सिरियालाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा सिरियामाथि हावी भएको नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।
रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा भएको खेलमा नेपालको जितमा अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक-एक गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)