हङकङका सुरक्षामन्त्रीले नेपालीका घरघरमा पुगेर गरे ‘फाएर डिटेक्टर’ जडान
nepalkhabar.com · Wed Oct 05 15:10:51 GMT 2022
हङकङका सुरक्षामन्त्री ताङ पिङ कियोङले जोर्डनमामा रहेका नेपालीको घरघरमा गएर ‘फाएर डिटेक्टर’ जडान गर्न सुरु गरेका छन्।
बुधबार ताङले सामुदायिक एकता राष्ट्रिय दिवस तथा सुनौलो सरदऋतु दिवसको अवसरमा आयोजित कार्यक्रममा हङकङका नेपालीलाई लक्षित गरी ‘फाएर डिटेक्टर’ जडान सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)