सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व होः मुख्यमन्त्री आचार्य
ratopati.com · Wed Oct 21 06:53:46 GMT 2026

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन्।
बडादसैँका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व भएको उल्लेख गरे।उनले यस पर्वले परिवार तथा आफन्तबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सामाजिक एकता, मेलमिलाप र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)