मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

khabarhub.com · Wed Oct 21 06:54:32 GMT 2026

एजेन्सी – अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्यायको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ ।

राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मंगलबार पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)