मुख्यमन्त्री कोहलपुर गोल्डकप : गोर्खा ब्वाइज विजयी
khabarhub.com · Fri Nov 03 01:25:55 GMT 2023
जानकी – ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)