सुनौलो पाइलाका बालबालिकाले मनाए दशैं [तस्वीरहरु]
nepalviews.com · Wed Oct 21 07:03:08 GMT 2026

काठमाडौं । विजया दशमीका अवसरमा गोकर्णेश्वर नगरपालिका–९ स्थित बाल आश्रय गृह ‘सुनौलो पाइला’मा आश्रित बालबालिकाले पनि दशैं मनाएका छन्।
आश्रय गृहमा रहेका नौ जना बालबालिकालाई संस्थाकी अध्यक्ष रोजिना विष्ट र उनका श्रीमानले टीका तथा जमरा लगाइदिएर दशैंको आशीर्वाद दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)