मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

khabarhub.com · Wed Oct 21 07:14:08 GMT 2026

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने क्रममा विवादमा परेका पञ्जाबी गायक दलेर मेहन्दीको समर्थनमा बलिउड अभिनेता अनुपम खेर र र्‍यापर बादशाह उभिएका छन् ।

लाइभ प्रस्तुति दिइरहेका बेला उत्तराखण्डका क्याबिनेट मन्त्री सुबोध उनियालले मेहन्दीमाथि मादक पदार्थ सेवन गरेको आरोप लगाउँदै मञ्चमै प्रश्न उठाएका थिए । त्यसक्रममा मन्त्रीले प्रस्तुति रोक्न लगाएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)