युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
nepalsamaya.com · Wed Oct 21 07:17:00 GMT 2026

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले आफ्ना सहयोगी देशबाट रुसी क्षेप्यास्त्र आक्रमणबारे पूर्वचेतावनी प्राप्त हुन थालेको बताएका छन्।
पछिल्लो समय रुसले गरेको क्षेप्यास्त्र आक्रमणअघि पर्याप्त सूचना नपाएको गुनासो गर्दै आएका उनले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि पूर्वचेतावनी प्रणाली पुनः सञ्चालनमा आएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)