वीरगञ्जको क्यासिनोमा जुवा खेलिरहेको भेटिए नेपाली
himalpress.com · Wed Oct 21 07:17:47 GMT 2026

वीरगञ्ज – पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)