राष्ट्रपति पौडेलद्वारा दसैँको टीका र जमरा ग्रहण
nepaltvonline.com · Wed Oct 21 07:18:16 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैँको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उहाँले गुरु पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)