मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीयताको मर्म अनुसार अधिकार प्रयोग गर्न नपाएको गुनासो

news24nepal.tv · Wed Jul 01 04:07:22 GMT 2026

सप्तरी । कानुनतः स्थानीय तहले अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान भए पनि सार्वजनिक सुनुवाई विरलै हुने गरेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिकामा हालै मात्र जनप्रतिनिधि र स्थानीयवासीबीच सार्वजनिक सुनुवाई गरिएको छ । सार्वजनिक सुनुवाईमा स्थानीयले सरकारको खबरदारी गरे भने जनप्रतिनिधिहरुले हालसम्मका कार्य प्रगति तथा भावि योजनाबारे चर्चा गरेका छन् ।

सप्तरीको पश्चिमी सीमादेखि सुरु भएको स्थानीय तह हो बलान बिहुल गाउँपालिका । आफ्ना कामकाज जनता माझ पुर्याउने र नागरिकको गुनासो सुन्ने उदेश्यले ययो पालिकाले गरेको सार्वजनिक सुनुवाईमा पालिका अध्यक्ष खेमचन्द्र यादवले पालिकामा भएका केही नमुनायोग्य कार्यहरू प्रस्तुत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)