मधेश प्रदेशसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुँदै
shilapatra.com · Wed Jul 01 04:06:00 GMT 2026

मधेश प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।
विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ः०० बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मधेस प्रदेश