मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ताप्लेजुङमा बढे आँखा पाक्ने संक्रमित

ekantipur.com · Thu Aug 03 00:38:40 GMT 2023

ताप्लेजुङ — ताप्लेजुङमा पनि आँखा पाक्ने समस्या अधिक देखिएको छ । नेपाल नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रमा बढी बिरामी यो समस्या लिएर आउन थालेका छन् ।

‘केही दिन यता मात्रै देखिन थालेको हो,’ उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले थपे, ‘यो संक्रमणका बिरामी दैनिक २५ जनासम्म आएका छन् ।’ अहिले सदरमुकाम क्षेत्रका बिरामी मात्रै आइरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)