चिडियाखाना पुगेर प्रधानमन्त्रीले चिपान्जीलाई भने – ओ काले, भालुलाई भने – यता हेर् !
livemandu.com · Wed Mar 03 17:45:07 UTC 2021
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको जावलाखेलस्थित चिडियाखाना पुगेका छन् ।
चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका छन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, यता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)