जिपी कोइराला स्मृति हक्की प्रतियोगिताको उपाधि आर्मीलाई
deshsanchar.com · Sat Mar 26 14:52:21 GMT 2022
मोरङ– त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि चुमेको छ।
विराटनगरको सहिद मैदानमा शनिबार सम्पन्न उपाधि भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ७–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)