उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण
khabarhub.com · Wed Oct 21 07:34:06 GMT 2026

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)