चाबहिलबाट २१ लाख नौ हजार रुपैयाँबराबरको धनमाल चोरी
farakdhar.com · Wed Oct 18 16:44:31 GMT 2023
काठमाडौंको चाबहिलबाट २१ लाख नौ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।
महानगरपालिका–७ चाबहिलस्थित शान्ति गोरेटोमा रामप्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)