मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा पदाधिकारी संख्या १९ पुर्‍याउन ओलीको प्रस्ताव, अब उपाध्यक्ष ७, उपमहासचिव ३

nepalkhabar.com · Fri Nov 26 18:21:21 GMT 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पदाधिकारी संख्या थपेर १९ पुर्‍याउने प्रस्ताव गरेका छन्।

सात वर्षअघि नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठकमा ओलीले उपमहासचिव र उपाध्यक्ष थपेर १९ बनाउन प्रस्ताव गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)