मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

baahrakhari.com · Wed Oct 21 07:43:52 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)