उपराष्ट्रपतिद्वारा बडादसैँको टीका ग्रहण
kendrabindu.com · Wed Oct 21 07:46:33 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)