बडा दसैँको टीका सुरु
nepaltvonline.com · Wed Oct 21 05:46:37 GMT 2026

काठमाडौँ
– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)