कपरकट्टी ताललाई आकर्षक गन्तव्य बनाउँछौं : गृहमन्त्री खाँण
ekantipur.com · Thu Nov 10 16:47:48 GMT 2022
भैरहवा — गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका–१६, बैठौलियास्थित कपरकट्टी ताललाई लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यसँग जोडेर आकर्षक बनाउने बताएका छन् ।
ताल निरीक्षण गर्न पुगेका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार खाँणले उक्त तालले पर्यटकीय सम्भावना बोकेको ताल भएकोले त्यस क्षेत्रकै पर्यटन विकासको आधार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)