मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक करोडभन्दा बढीको एसियन पेन्ट्स जफत

gorkhapatraonline.com · Tue Nov 08 01:11:07 GMT 2022

काठमाडौँ, कात्तिक २२ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एसियन पेन्ट्स’ ब्रान्डको ठूलो परिणामको रङ जफत गरेको छ।

विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला परेपछि जफत गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)