सीजीका एसी बजारमा
baahrakhari.com · Fri Dec 25 17:45:00 UTC 2020
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीका एसी बजारमा उपलब्ध गराइएको छ । सबै किसिमको मौसममा उपयुक्त एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सीजीले हालै हर मौसममा बचत नामक योजना पनि ल्याएको छ । अधिक एसीको प्रयोगले जाडो मौसममा विद्युत् शुल्क बढी आउने गरेको तर सीजी इन्भर्टरका एसीले कम विद्युत् खपत गर्ने दाबी कम्पनीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)