मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बिमस्टेकमार्फत क्षेत्रीय सुरक्षा सहकार्य बलियो बनाउन श्रीलङ्काको आग्रह

kendrabindu.com · Wed Oct 21 07:51:30 GMT 2026

काठमाडौं । श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।

श्रीलङ्काका सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले अक्टोबर १३ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा समयमै सूचना आदानप्रदान र सदस्य राष्ट्रबीच समन्वय आवश्यक रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)