किन पूरा भएन दुधजन्य पदार्थमा आत्मनिर्भर बन्ने योजना ?
nepalghatana.com · Mon Feb 14 17:02:00 GMT 2022
सरकारले दुई वर्षभित्र दूध तथा दूधजन्य पदार्थमा आत्मनिर्भर बन्ने भनेर घोषणा गरेको झण्डै एक वर्ष भयो । तर, कृषि क्षेत्रमा जाने अनुदान जनप्रतिनिधि र कर्मचारी निकटका कागजी कृषकको पोल्टामा जाने, वास्तविक किसानले कुनै किसिमको अनुदान तथा सुविधा प्राप्त नगर्ने र वैदेशिक रोजगारमा युवापुस्ताको ज्यादा रुची हुन जस्ता कारणले कृषि पेशामा लाग्नेको संख्या घट्दै गएको छ ।
अझ सरकारी निर्णय कार्यान्वयन फितलो बन्दा विचौलिया मोटाउने र वास्तविक किसान तथा उपभोक्ता मारमा पर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)