मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वन फडानी सन् २०३० सम्ममा अन्त्य गर्ने वाचा गर्दै विश्वका नेताहरु

deshsanchar.com · Tue Nov 02 00:38:14 GMT 2021

स्कट्ल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका नेताहरुको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ ।

उनीहरुले मंगलबार सन् २०३० सम्ममा वन फडानी रोक्ने सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने भएका हुन् । जारी कोप–२६ मा हुने यो पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)