यू–१९ महिला विश्वकपमा नेपालसँगै भारत, आयरल्यान्ड र वेस्ट इन्डिज एउटै समूहमा
ratopati.com · Wed Oct 21 08:02:50 GMT 2026
काठमाडौँ। आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँगै एउटै समूहमा परेको छ।
नेपालले सहआयोजकका रूपमा आफ्नै घरेलु मैदानमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको छ। विश्व क्रिकेटको मञ्चमा आफ्नो प्रतिभा, क्षमता र क्रिकेटप्रतिको उत्साह प्रदर्शन गर्ने नेपालका युवा महिला क्रिकेटरका लागि यो ऐतिहासिक अवसर हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)