स्वदेशमै बसेर पनि परिवारसँग दशैँ मनाउन नपाउनेहरू...
lokaantar.com

स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट वञ्चित हुने गरेका छन् ।
कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरू यसरी बडादशैँको टीका थाप्नबाट बञ्चित हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)