मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोबिनाको म्यानचेस्टरको प्रभावशाली जित

ekantipur.com · Wed Dec 28 00:56:09 GMT 2022

काठमाडौँ — क्रिस्टियानो रोनाल्डोबिनाको म्यानचेस्टरले आफ्नो सुखद सुरुवातलाई कायम राख्दै इंग्लिस प्रिमियर लिगमा मंगलबार प्रभावशाली जित निकालेको छ । म्यानचेस्टरले नटिङ्घम फरेस्टलाई सजिलै ३–० ले हराएको हो ।

विश्वकपको विश्रामको बेला म्यानचेस्टरले पोर्चुगाली खेलाडी रोनाल्डोसँग अलग हुने निर्णय गरेको थियो । त्यसयता एरिन टेन हागको नेतृत्वमा म्यानचेस्टर लयमा देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)