विप्लवका कार्यकर्ताले अरुलाई लक्षित गर्दै बनाएको बम आफैँमाथि विस्फोट भएपछि...
nepallive.com · Wed Nov 16 17:03:00 GMT 2022
काठमाडौं– आसन्न मंसिर ४ को निर्वाचन बहिस्कार गरेका नेक्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले अरुलाई लक्षित गर्दै बनाउँदै गरेको बम उनीहरूमाथि नै विस्फोट भएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा श्रीकला मल्लको घरमा डेरा लिएर बसेका विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरूले बम बनाउँदै गर्दा विस्फोट भएको थियो। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)