दशैंको रौनकमा विपत्तिको छायाँ, कलाकारको मनमा संवेदना
sutranews.com · Wed Oct 21 08:22:16 GMT 2026

काठमाडौं । कुनैबेला दशैं आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीकाजमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दशैं मनाउने शैली पनि फेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)