मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको छत्तीसगढमा मुठभेड, १४ माओवादी मारिएको दाबी

barnanmedia.com · Sat Jan 03 21:35:00 GMT 2026

भारतीय सुरक्षा बलले छत्तीसगढमा बिजापुर र सुकमा जिल्लामा कम्तीमा १४ माओवादी मारिएको दाबी गरेको छ।

बस्तरका आईजी प्रहरी सुन्दरराज पीले अपरेसनका क्रममा शनिबार बिहान ५ बजेदेखि सुकमा जिल्लामा सुरक्षा बल र माओवादीहरूबीच बिहान ८ बजेसम्म निरन्तर गोली हानाहान भएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)