राष्ट्रिय परिचयपत्र बनाउन सकस
thahakhabar.com
सर्लाही : राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राही बिहानको २ बजेदेखि लाइनमा बस्न थालेका छन्। इलाका प्रशासन कार्यालय हरिवनमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप अत्यधिक रहेकाले उनीहरू रातिदेखि नै लाइनमा बस्न बाध्य भएका हुन्।
बागमती नगरपालिका–३,जिरायतका दिनेश विश्वकर्मा राष्ट्रिय परिचयपत्रको फाराम भर्न इलाका प्रशासन कार्यालय हरिवनमा लगातार तीन दिन धाए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)