यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने
newsofnepal.com · Wed Oct 21 08:36:34 GMT 2026
काठमाडौं ।
यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका ४१ मध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)