एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त
kendrabindu.com · Mon Dec 25 00:54:56 GMT 2023
जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन्।
यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ। यस खेलको विजेता सिधैं फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)